माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन

विकल्प न्यूज\बेनी भदौं १५ गते । नेकपा माओवादी केन्द्रको जिल्ला संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका ७ बिमका वडा अध्यक्ष हुनुहु्न्छ । माओवादीको मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज गोविन्द पौडेलले बताउनुभयो । जुग्जालीलाई जिल्लामै लोकप्रिय … Continue reading माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजकमा युवा नेता जुग्जाली चयन